समाचार
सेवाहरु


१ घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेकाे निवेदन
२ नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
३ मृतक र निवेदक बिचकाे नाता प्रमाणित प्रमाणपत्रकाे प्रतिलिपि
४ जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि
५ सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
६ चालु अा व सम्मकाे कर तिरेकाे रसिद


लालपूर्जाकाे फाेटाेकपी, जग्गाधनीकाे नागरिकताकाे फाेटाेकपी र अन्तिम पटक तिराे तिरेकाे रसिद


नागरिकताको प्रतिलिपि, पासपाेर्ट साइजकाे फोटो-२ वटा


नक्सा फारम(भरेको)ऽसम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि,जग्गाधनि पुर्जाको प्रतिलिपि,कित्ता खुलेको नापीको प्रमाणित नक्सा,तोकेको ढाचा र मापदण्ड अनुसार तयार गरिएको नक्सा- ३ प्रति,चालु आ.व सम्मको एकिकृत सम्पति कर तिरेको रसिद,नक्सा फारममा उल्लेख भएको अन्य विवरण